नेपालसँग सिंगापुर ४ विकेटले पराजित

काठमाडौं । मलेसियामा जारी एसिया कप छनोट क्रिकेटमा नेपालले सिंगापुरलाई ४ विकेटले हराउँदै आफ्नो दोस्रो जित दर्ता गराएको छ । यो जितसँगै नेपालको फाइनल पुग्ने आशा जिवितै रहेको छ । सिंगापुरले नेपाललाई १ सय ५२ रनको सामान्य लक्ष्य दिएको थियो । लक्ष्य पछ्याउने क्रममा नेपालका ओपनर अनिल शाहले आक्रमक सुरुवात दिएका थिए । उनले ३२ … Continue reading नेपालसँग सिंगापुर ४ विकेटले पराजित